जीवन र मृत्यु

A Memorial Service Sermon

Pastor Pradeep Das

9/29/20241 min read

सान्‍त्‍वनाका परमेश्‍वर | God of all comfort

(२ कोरिन्थी 1:3-4) 3हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌।

4उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं।

जीवनको वास्तविकता

  • मृत्यु जीवनको अपरिहार्य भाग हो

  • मृत्यु सार्वभौमिक छ

  • हामी प्रत्येकले एक दिन मृत्युको सामना गर्नेछौं।

  • Death - Shows we all are equal

हिब्रू 9:27

जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,

उपदेशक 3:1-2

सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:

2जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।

Are you running away from the reality...

(Considering how death gives meaning to life and how we can find purpose and fulfillment even in the face of mortality.)

Amid our pain, know that God is with us...

मृत्यु अपरिहार्य छ | Death is inevitable

Psalm 49:10“किनकि सबैले देख्‍न सक्‍छन्‌ कि बुद्धिमान्‌ मानिस पनि मर्दारहेछन्‌, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्‍ट हुन्‍छन्‌, र तिनीहरूले आफ्‍ना धन-सम्‍पत्ति अरूहरूका लागि छोड्‌छन्‌।”

‭‭Psalm 89:48“यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ? सेला”

उपदेशक 8:8“बतासलाई थामिराख्‍नु कसैको शक्ति छैन, र त्‍यसै गरी आफ्‍नो मृत्‍युको दिनमाथि कसैको अधिकार छैन। जसरी युद्धको समयमा कसैलाई पनि बिदा हुँदैन, त्‍यसरी नै खराबी गर्नेलाई त्‍यसले कहिल्‍यै छोड्‌नेछैन।”

अनुग्रही सान्त्वनादाता

  • परमेश्वर हाम्रो अनुग्रही सान्त्वनादाता हुनुहुन्छ

  • शोकाकुल र दुखीहरूलाई पर्मेस्वोरले सान्त्वना दिनुहुन्छ

Matthew 5:4; धन्‍य शोक गर्नेहरू,

किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।

“परमप्रभुका पवित्रजनहरूको मृत्‍यु उहाँको दृष्‍टिमा अनमोल छ।”

‭‭भजनसंग्रह‬ ‭116‬:‭15‬ ‭

Revelation 7:17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा

तिनीहरूका गोठालो हुनुहुनेछ,र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ,

र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

येशू संग जीवन र मृत्यु

  • यूहन्‍ना 1:4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। 5त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।

  • यूहन्‍ना 10:28 तिनीहरूलाई म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।

  • १ यूहन्‍ना 5:11-12

    11गवाहीचाहिँ यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। 12जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन।

हामीले यो पनि सम्झनुपर्छ कि मृत्यु अन्त होइन, तर अनन्त जीवनमा संक्रमण हो

We must also remember that death is not the end, but a transition to eternal life.

In the book of John, "येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ।

26अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”"

(John 11:25-26). We can find comfort in the knowledge that our loved ones are now with God in heaven, free from pain and suffering.

अविश्वासीहरूको मृत्युका पक्षहरू

तिनीहरू माफी नपाएर मर्छन् | They die unforgiven

यूहन्ना 8: 21 “उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म गइहाल्‍छु, र तिमीहरूले मलाई खोज्‍नेछौ, र तिमीहरू आफ्‍ना पापमा मर्नेछौ। जहाँ म जान्‍छु, तिमीहरू आउन सक्‍दैनौ।

V24 मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’

तिनीहरू आशा बिना मर्छन् | They die without hope

हितोपदेश ११:७ “जब दुष्‍ट मानिस मर्छ, त्‍यसको आशा पनि नष्‍ट हुन्‍छ, आफ्‍नो सामर्थ्‍यमा त्‍यसले इच्‍छा गरेका सबै कुराहरू निरर्थक हुन्‍छन्‌।”

तिनीहरूको मृत्युमा परमेश्वरलाई कुनै खुशी छैन | God has no pleasure in their death

इजकिएल 18:23“के दुष्‍टको मृत्‍युमा म खुशी हुन्‍छु र? परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। बरु आफ्‍नो चाल छोड़ेर तिनीहरू बाँचेका म हेर्न चाहन्‍नँ र?”

‭‭इजकिएल 18:32;“किनभने कसैको मृत्‍युमा म प्रसन्‍न हुन्‍न, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, र बाँच।”


अविश्वासीहरूको मृत्युको विवरण

ध्वस्त हुँदैछ | Being destroyed

मत्ती ७:१३ ““साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।”

‭‭Proverbs 11:7 When a wicked man dies, his expectation will perish,

And the hope of strong men perishes.

नाश हुने | Perishing

यूहन्ना ३:१६;““किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।”

‭‭२ पत्रुस २:१२

आगोमा हुनु | Being in fire

लुका १६:२२-२४; हिब्रू 10:27

अन्धकारमा हुनु | Being in darkness

मत्ती २५:३०; २ पत्रुस २:१७

अविश्वासीहरूको मृत्युको नतिजा

न्यायको पर्खाइमा | They wait for the Judgement

प्रकाश 20:13 लूका 16:23 पनि हेर्नुहोस्; यूहन्ना ५:२९; प्रेरित 24:15

फैसला | The judgement

हिब्रू ९:२७ यूहन्ना ५:२९ पनि हेर्नुहोस्

अनन्त परिणामहरू | The eternal Consequences

दानिएल 12:2

पृथ्‍वीको धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्‍त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्‍त तिरस्‍कारको लागि।

एक मात्र मुक्ति येशू ख्रीष्ट मार्फत छ
यूहन्ना 8:51 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु देख्‍नेछैन।”
यूहन्ना 11:25-26
25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। 26अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”