क्रुस र पुनरुत्थानको शक्ति
The Power of the Cross and Resurrection
Pastor Pradeep Das | Faith Center Church
10/3/20241 min read
क्रुस र पुनरुत्थानको शक्ति | The Power of the Cross and Resurrection
The cross is the central symbol of Christianity (1 Cor 1:18)
क्रुस- इसाईहरुको केन्द्रीय प्रतीक हो
The resurrection is the cornerstone of the Christian faith (1 Cor 15:14)
पुनरुत्थान ईसाई विश्वासको आधारशिला हो (१ कोरिन्थी १५:१४)
क्रुस | Cross
# पापको भार - Weight of the Sin
रोमी 3:23 किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
सिद्ध बलिदानको आवश्यकता (हिब्रू ९:२२)
वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
# परमेस्वोरको प्रेम
मानवताको लागि परमेश्वरको प्रेमको गहिराइ
यूहन्ना 3:16,
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
रोमी 5:8
तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
येशुको स्वेच्छा बलिदान (फिलि. २:६-८)
परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। 7तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
क्षमा को शक्ति
अनुग्रह
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो (एफिसी २:८)
बलिदान - येशू ख्रीष्टको अन्तिम बलिदानको प्रतीक
क्षमा - येशूले उहाँमा विश्वास गर्ने सबैका लागि क्षमा र मुक्ति प्रदान गर्नुभयो
प्रेम - क्रस मानवताको लागि परमेश्वरको अपार प्रेमको एक शक्तिशाली प्रतिनिधित्व हो
विजय - क्रुसले पाप, मृत्यु र शैतानमाथि येशूको विजयलाई प्रतिनिधित्व गर्दछ
मेलमिलाप - क्रुसले परमेश्वर र मानवता बीचको खाडललाई पुल गर्छ, हामीलाई उहाँसँग मिलाप गराउँछ र हाम्रो टुटेको सम्बन्धलाई पुनर्स्थापित गर्छ
पीडा - क्रुसले येशूले हाम्रो खातिर सहनु भएको पीडालाइ देखाउदछ
नम्रता - क्रुसले ख्रीष्टको नम्रतालाई देखाउदछ
अनुग्रह - परमेश्वरको हामीप्रतिको अनुग्रहको प्रतीक
आशा - अनन्त जीवन
पुनरुत्थानको विजय
# मृत्युको पराजय (१ कोरिन्थी १५:५४-५७)
जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
55“ए मृत्यु, तेरो विजय कहाँ?
ए मृत्यु, तेरो खील कहाँ?”
56मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो। 57तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
Assurance of eternal life (यूहन्ना 11:25-26)
# रूपान्तरणको प्रतिज्ञा
रोमी ६:४
यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
यूहन्ना १४:१६
र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
# भविष्यको लागि आशा
ख्रीष्टको पुनरागमनको प्रत्याशा
(१ थेस्स ४:१६-१७)
किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्। 17तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
नयाँ स्वर्ग र पृथ्वीको प्रतिज्ञा (प्रकाश २१:१-४)
Our Response
पश्चात्ताप र विश्वास
यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, प्रेरित 3:19
Acknowledging our need for a Savior
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। यूहन्ना 1:12
दैनिक आत्मसमर्पणको आह्वान | Call to daily surrender
तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। (लूका ९:२३)
निष्कर्ष | Conclusion
क्रुस र पुनरुत्थानको अनन्त प्रभाव | The eternal impact of the cross and resurrection
- No other event in history has such power to transform lives
इतिहासमा अन्य कुनै घटनाले जीवन परिवर्तन गर्न सक्ने शक्ति छैन
An invitation to embrace the hope and power of the gospel
- A call to place faith in Jesus Christ
- The promise of forgiveness, new life, and eternal hope
क्षमा, नयाँ जीवन, र अनन्त आशाको प्रतिज्ञा
मृत्युमाथि विजय - (१ कोरिन्थी १५:५४-५७)
येशूको ईश्वरत्वको प्रमाणीकरण - (रोमी १:४)
भविष्यवाणीको पूर्ति - (भजन 16:10, यशैया 53:10-12)
क्षमाको आश्वासन - Assurance of forgiveness (निस्चयेता) - (रोमी ४:२५)
रूपान्तरणको लागि शक्ति - (रोमी ६:४, एफेसी २:४-६)
मण्डलीको स्थापना - पुनरुत्थानले चेलाहरूलाई साहसपूर्वक सुसमाचार घोषणा गर्न शक्ति प्रदान गर्यो, जसले मण्डलीको जन्म र वृद्धिको नेतृत्व गर्यो (प्रेरित २:२४, प्रेरित ४:३३)।
शैतानको पराजय - मृतकबाट बौरी उठेर, येशूले शैतान, पाप र मृत्युको शक्तिलाई पराजित गर्नुभयो, दुष्ट शक्तिहरूमाथि विजय हासिल गर्नुभयो (कलस्सी २:१५, हिब्रू २:१४-१५)।
न्यायको ग्यारेन्टी - ख्रीष्टको पुनरुत्थान एक ग्यारेन्टी हो कि उहाँ एक दिन जीवित र मरेकाहरूको न्याय गर्न आउनुहुनेछ (प्रेरित १७:३१, २ तिमोथी ४:१)।
आनन्द र शान्तिको स्रोत - (यूहन्ना 16:22) यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ, तर म फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरूका हृदय आनन्दित हुनेछन्। अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोस्नेछैन।