पुनरुत्थान आइतबार
Resurrection Sunday
Pastor Pradeep Das | Faith Center Church
10/1/20241 min read


१ कोरिन्थी 15:12-20
मृतकहरूको पुनरुत्थान
12मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? 13तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन। 14यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। 15त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन। 16किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन। 17ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ। 18तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्। 19यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं।20वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ।
मर्कूस 16:1-11
पुनरुत्थान किन महत्त्वपूर्ण छ ?
पुनरुत्थान महत्त्वपूर्ण छ किनभने यसले हाम्रो विश्वास व्यर्थ छैन भनेर प्रमाणित गर्दछ
John 11:25-26 येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। 26अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ?”
जीवनले मृत्युमाथि विजय प्राप्त गरेको छ, खराबीमाथि राम्रोले र निराशामाथि आशाले ।
यसले उहाँको पापरहित चरित्र र ईश्वरीय स्वभावलाई प्रमाणित गर्छ
Roman 1:4 येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो।
पुरानो नियमका भविष्यवाणीहरू र उहाँका आफ्नै भविष्यवाणीहरूलाई पनि प्रमाणित गर्छ (Mark 8:31, John 11:25 )
पुनरुत्थान परमेश्वरको महान शक्तिको चिन्ह हो।
यसले प्रमाणित गर्छ कि किन येशूले परमेश्वरको पुत्र भएको दाबी गर्नुभयो,
उहाँको पुनरुत्थान "स्वर्गबाट आएको चिन्ह" थियो जसले उहाँको सेवकाईलाई प्रमाणित गर्यो
मानिसको पुनरुत्थानको गवाही ( 1 Corin 15:20 वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ। )
यसले देखाउँछ कि परमेश्वरले हाम्रो तर्फबाट येशूको बलिदान स्वीकार गर्नुभयो।
ख्रीष्टमा विश्वास गर्नेहरूको शरीर मरेर रहनेछैन तर अनन्त जीवनको लागि पुनरुत्थान हुनेछ।
येशू ख्रीष्टको पुनरुत्थान, सयौं प्रत्यक्षदर्शीहरूद्वारा प्रमाणित गरिएको छ
उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ भनी अकाट्य प्रमाण प्रदान गर्दछ।
(१ कोरिन्थी १५:३-८), किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। 4उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। 5उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। 6त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्। 7त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। 8सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।
Irrefutable | अकाट्य
Indisputable । निर्विवाद
Undebatable | विवादास्पद
Three things to learn from Resurrection
God is able | परमेश्वर सक्षम हुनुहुन्छ
No Matter what you face
How dark the night
How long has it been
How bad it is
Who said it couldn’t be? But god is able
Because He lives, there is nothing to be afraid of.
How can you serve the risen god and still be afraid of what doctors say
How can you serve the risen god and still be weak
Stone on your way
Death has been defeated | मृत्युलाई पराजित गरेको छ
Christ has put all enemies under his foot
Christ has dominion over death
Don’t think the death means the end of chapter
God works through and on the other side of death.
The benefits of Jesus Christ's resurrection for believers
It is the foundation of salvation
Roman 4:25 उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।
It provides the power to live for God
Roman 6:4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
It brings assurance of resurrection to eternal life
1 Corinthians 6:14 परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।
ख्रीष्टमा मरेकाहरूलाई प्रतिज्ञाहरू
मृत्यु मात्र निद्रा हो | Death is but a sleep
1 Thessalonians 4:13-14 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्। 14किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। See also John 11:11-14; 1 Corinthians 15:17-22,51-53
विश्वासीहरूलाई मृत्युको कुनै पकड छैन | Death has no hold on believers
John 8:51 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”See also John 11:25-26; Romans 8:38-39
विश्वासीहरूलाई दोस्रो मृत्युबाट छुटकारा दिइनेछ| Believers will be delivered from the second death
Revelation 2:11 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुनेछैन।
Revelation 20:6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।