आफ्नो पहिचान | आत्म मूल्य |

Sermon Title: Self Worth | Self Identity आफ्नो पहिचान | आत्म मूल्य |

Pastor Pradeep Das | Faith Center Church

10/1/20241 min read

Self Identity | Self Worth | आत्म पहिचान | आत्म मूल्य

उत्पत्ति १:२७

यसैकारण परमेश्‍वरले मानिसलाई

आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो।

परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो।

नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

२ कोरिन्थी ५:१७

यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

१ पत्रुस २:९

तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

१ भजन १३९:१३-१४

किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।

14म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌,र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।

केही अन्य बाइबल पदहरू

रोमी ५:१ | फिलिप्पी ३:२० | मत्ती ५:४८ | यूहन्ना १५:१५

हामी को हौं भनेर जान्न हाम्रो लागि धेरै महत्त्वपूर्ण छ।

परमेश्वरको नजरमा, हाम्रो मूल्य अगणित र अतुलनीय छ

But how about in your eye, what are you worth?

आफ्नो पहिचान कसरी गर्ने ? यो के मा आधारित छ?

#संस्कृति

#परिवार

#धर्म

#सामाजिक अवस्था

#शिक्षा

WHEN YOU KNOW YOUR WORTH, NO ONE CAN MAKE YOU FEEL WORTHLESS

  • जब तपाइले आफ्नु मूल्य जान्नुहुन्छ, कसैले तपाइँलाई मूल्यहीन महसुस गर्न सक्दैन
  • अरु कसैले देख्न सक्ने वा नसक्ने आधारमा तपाईंको मूल्य घट्दैन।" तपाईको मूल्य तपाईको बारेमा कसैको विचारको आधारमा घट्दैन,

# के हुन्छ जब तपाइलाइ आफ्नु पहिचान थाहा हुदैन | What happens when you don’t know your identity

  • उसले अरूको नक्कल गर्छ | Imitates others

  • प्रतिस्पर्धा | Competition

  • ईर्ष्या | Jealousy

  • तुलना | Starts to Campare

  • सबै काम एक्लै गर्न मन लाग्छ | Likes to do all things alone

  • अरूलाई अन्धाधुन्ध रूपमा पछ्याउने हुन्छ | People follow other blindly because they don't know their worth and identity

# के हुन्छ जब तपाईलाई आफ्नो मूल्य र पहिचान थाहा हुन्छ | What happens when you know your worth and Identity

  • पीडा हुँदा पनि तपाईले जीवनको आनन्द लिनुहुनेछ

  • सन्तुलित जीवन | Balanced life

  • Revival in your life (जागृति )

  • तपाईं आफ्नो ख्याल गर्न थाल्नुहुन्छ

  • तपाइँ बिना शर्त छिमेकीलाई माया गर्न सुरु गर्नुहुनेछ

  • प्रशंसा र आराधनाको जीवन हुन्छ

परमेस्वोरले तपाईलाई दिनहुँ निर्माण गरिरहँदा आफैलाई भत्काउने कुनै कारण छैन।

जब तपाइले तपाइँको पहिचान र मूल्य जान्नुहुन्छ तपाइले तपाइँको वास्तविक आत्म रुप थाहा पाउनुहुनेछ।

फिलिप्पी 4:13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

आफूलाई कम मूल्याङ्कन नगर्नुहोस्। परमेस्वोरले तपाईंलाई माया गर्नुहुन्छ। तपाई परमेस्वोरको लागि मूल्यवान हुनुहुन्छ। येशू तपाइको लागि मर्नुभयो।

You are of infinite value